Advertisement

योगेश गौचन थकाली मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा बिजयी भएका छन्

२०७९ मंसिर ५, सोमबार १४:१५
४३
उद्धब बञ्जारा

२९ वर्षीय युवा उमेदवार योगेश गौचन थकाली मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा बिजयी भएका छन् । नेपाली काङ्ग्रेसबाट जित हासिल गरेका थकाली विभिन्न व्यवसायमा संलग्न छन् भने बिबिए सम्मको शिक्षा हासिल गरेका छन् ।