Advertisement

क्षेत्र नं ०८ काठमाडौ

२०७९ मंसिर ५, सोमबार ०६:१७
७१
उद्धब बञ्जारा

हिजाेभएको क्षेत्र नं ०८ काठमाडौ २०७९/०८/०४ गते प्रतिनिधि सभा, प्रतिनिधि समानुपातिक र प्रदेश सभा, प्रदेश समानुपातिक प्रणाली अनुसार भएको आसन्न चुनावमा हाम्रो काठमाडौ का .म .पा .वडा नं १५ मा ८२०६ र नागार्जुन नपा वडा नं ०४ र ०५ जनउद्वार मा बि मा १४८६ र युवा सहभागिता मा .बि .मा ८८० गरि जम्मा मतदान भएको १३२५६ रहेकाे छ।