Advertisement

डढेलधुरामा ‘बालेन’ काे अर्काे रूप बनेर उदाउनेवाला छन् सागर ढकाल ।

२०७९ कार्तिक २९, मंगलवार १५:५२
८९
उद्धब बञ्जारा

डढेलधुरामा ‘बालेन’ काे अर्काे रूप बनेर उदाउनेवाला छन् सागर ढकाल ।

विषयकाे अध्ययन, ज्ञान र अनुभव भएकाे, बिभिन्न देशमा गरेर देखाएकाे, आजकाे विश्व र विकास बुझेकाे एक सुशिक्षित, साहसी इन्जिनियर युवा काठमाडाैँपछि पुन: अर्काे भूगाेलमा उदाउँदै छन् ।

गफाडी सनातनी नेता, कार्यकर्ताले आगामी चुनाव मात्र देख्दछन् भने यस्ता युवाले ५०/१०० वर्षपछिकाे नेपाल देख्दछन् । साेहीअनुरूप काम गर्दछन् ।

साेचकाे दायरा र दृष्टिकाे दूरतामा यी दुईथरिमा आकाश-जमिनकाे फरक हुने गर्दछ ।