Advertisement

ईतिहास रच्दै हर्क साम्पाङ,

२०७९ कार्तिक २७, आईतवार १५:०७
१२८
उद्धब बञ्जारा

ईतिहास रच्दै हर्क साम्पाङ, चर्चा विश्वभरी नेपाल घुम्न आएका फ्रान्सेली पर्याटक दुईदिन को समय निकालेर धरान का मेयर लाई भेट्न र श्रमदान मा आफ्नो उपस्थिति जनाउन धरान पुगे उनीहरूले करीब 1 घण्टा बेल्चा चलाए र मेयर लाई धेरै धेरै धन्यवाद तथा बधाई दिए । बिदेशीलाइ डोजर र गनाउने खोल्सा हैन प्राकृतिक खोलानाला र प्राकृतिक मान्छे मन् पर्छ कुरो तेत्ति ।🙏ईर्ष्या र डाहा गर्न छोडौं देश बनाउँने यात्रामा एक पाईला हर्क साम्पाङ लाई साथ दिउँ ।