#dr.toshima
२०७९ कार्तिक २४, बिहीबार ०५:१५
८२

ललितपुर क्षेत्र नं ३ मा घण्टी बज्दै छ । यो शुभ संकेत हो। यो संकेत राजनिति अस्थिरतालाई जरा देखि नै हटाएर समृद्धिको मुल फुटाउने हो। यो संकेत जनताका दैनिकीलाई सहजता प्रदान गर्नु हो । अब जनताले नेपालभरि नै घण्टी बजाउने हाे कि?#dr.toshima #lalitpur भर्खरै जन्मिएको रास्ट्रिय स्वतन्त्र पार्टीले कसैसंग गठबन्धन नगरी एक्लै लड्ने हिम्मत गरेर मैदानमा आएको छ। तर बर्षौं पुराना भनिएका दलहरु एउटै गाडीमा पाच किसिमका झण्डा हल्लाएर जनतासंग भोट माग्दै छन् । यस्को हिसाब मंसिर चारले गर्छ कि!