
मेराे प्रतिबद्धता ,नेपाल,

स्वतन्त्र – स्वतन्त्र एक अापसमा एउटै क्षेत्र बाट धेरै जना उमेद्वार उठेर चुनाब लडनु भनेकाे पराजय हुनु हाे। एउटा क्षेत्रमा एक मात्र स्वतन्त्र उमेद्वार याे चुनाबमा उठेको भय अबस्य १००%स्वतन्त्रकाे जित पक्का थियाे। याे योजना लिए मात्र जित तथा देश बिकास हुने पक्का देखिन्छ। १. निसुल्क शिक्षा ,स्वास्थ्य , २.उध्याेग तथा कृषि फर्म खाेलेर हरेक जनतालाई राेजगारि। ३.भारत तथा चिनकाे सिमानामा काडेतार लगाएर ,हरेक नाकामा कडा सुरक्षा दिएर ,भारत जान ,अाउन पासपाेट सिस्टम लागू गर्नु पर्ने। ४.सुरुङमार्गकाे अबधारणा। रेल सेवाकाे बिकास। ५.हरेक गाउँकाे सदरमुकाममा एकीकृत बस्तीकाे अबधारणा। ६.बाटो ,बत्ति सहज ।गाँस,बास,कपास,जनतामा सहजता। ७.धर्म ,सस्कृति, परमपराकाे जगेर्ना।८.ज्यानमारा तथा भ्रष्टाचारि लाई कडा नियम। ९.राजा देशकाे रक्षककाे रुपमा ,प्रतक्ष्य निर्वाचित प्रधानमन्त्री ,जसबाट जुन क्षेत्रमा जाे बिज्ञ छ त्यसबाट परीक्षा लिएर मन्त्रीमन्डल गठन। प्रदेश खारेज। ७७वटा जिल्लामा ७७वटा मात्र साम्सद ,गाउपालिका तथा नगरपालिका कायमै तर नगरप्रमुख १जना मात्र ,वडा अध्यक्ष १जना मात्र राख्ने ।देशकाे हरेक क्षेत्रकाे कर्मचारि घटाएर समायाेजन गर्ने, शिक्षित ,याेग्य ब्यत्ति लाई सदनमा पुर्यायमा , याे माथिकाे नियम ल्यायमा देश छाेटाे समयमा बिकास हुने पक्का देखिन्छ। सिङ्गो देश अधिनायकवाद ,तानाशाह मा रुपान्तरण हुदैछ,भन्ने कुरा हामि मतदाता ले बुझ्नु जरुरी छ ? यो गणतन्त्र, लोकतन्त्र को नाउ मात्र हो,असलि रुपमा भन्नुपर्दा यो दिल्लि र अमेरिकी डिजाइन मा जसरि नेपाल को राजपरिवार ,मदन भण्डारी लाई मेटाईयो ! सोहि डिजाइन बाट देशलाई भारतको इसारामा सिक्किमिकरण अर्थात तानाशाह लादिदैछ भन्नेकुरा बुझ्नु नितान्त आवस्यक भएको छ !
सर्वोच्च अदालत को प्रधानन्यायाधीश नजरबन्द मा,अख्तियार निर्वाचन आयोग लठ्ठि र धम्कि को भरमा कब्जा लगायत अनेकै थुनछेक कार्यले जनाउछ कि जबर्जस्ति जुन ६२/६३ मा मान्छे ओरालेर संघीयता गणतन्त्र को को ले भिराईएको थियो, देश अधिनायकवाद, तानाशाह को बाटो मा हिडाउन खोजिदैछ ! होसियार हुनुहोस खबरदारी गर्नुहोस देशैभरि बाट आम मतदाता ले यि देशद्रोहि दलाल हरुलाई किनारा लगाउनै पर्छ ?? नो नट अगेन…….भुलेर पनि पुरानो गल्ती नदोहोर्याउ
देखेर पनि अझै खाल्डो मै न लड्यौं…..
देशको दुर्दशा पार्ने नेता होइन….
युवा जति बेरोजगार बनाउने शासन होइन
भोगेर पीडा फेरिपनी किन पछि भाग्नु
तेहि बुढाखाडा नेता कै पछि किन लाग्नु
सोच बदलौं …….देश बदलिन्छ …….स्वार्थ त्यागौं
पुरानो नीति नियम फेर्यौं……अब त जागौं
नयाँ बाटो रोजौं……अरुको पछि भाग्नेहोइन
केही रुपैयाँ मा बिक्ने होइन
आफ्नो मन को सुनौं …….नयाँ पुस्ता रोजौं
देशको सच्चा देशभत्त रोजौं …….भ्रष्टाचारिको अंत्य गरौं
अब त जागौं……..अब होइन अति भो…..पुरानो लाई त्यागौं
नो नट अगेन
जय देश 🙏🇳🇵🇳🇵 उद्धव बन्जारा।तिखाे कलम मिडिया ।