Advertisement

डा. तोसिमा कार्की

२०७९ कार्तिक १८, शुक्रबार ०७:२३
१०९
उद्धब बञ्जारा

सर्वोच्च अदालतले ३ दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको थियो । कार्कीको उम्मेद्बारी खारेजीको माग गर्दै निर्वाचन आयोग अाज अदालत जाने जानकारि  अाएको छ ।