डा. तोसिमा कार्की
२०७९ कार्तिक १५, मंगलवार १८:१३
८९

राष्ट्रिय स्वतन्त्र पार्टीको ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेज भएको विरुद्धमा दिएको रिटमा निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी भएको छ ।
योसँगै अन्तिम फैसला नहुन्जेलका लागि डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहेको समाचार प्राप्त भयकाे छ।