Advertisement

भोट

२०७९ कार्तिक १०, बिहीबार ०८:१०
६७
उद्धब बञ्जारा

जस्ले दियो चोट
उसलाई न देउ भोट ।

जस्को देखियो खोट
उसलाई न देउ भोट ।

जस्ले भोट किन्न दिन्छ नोट
उसलाई न देउ भोट ।

सिस्नाेपानीकाे २०७९ देउसी, कविता र प्रहसन सुने/हेरे पछि देशकाे राजनीतिक दुरावस्था अझ राम्ररी बुझिहाल्नु भयाे हाेला।

के अब पनि मंसिर ४ गते मत बदल्ने साेचमा हुनुहुन्न? हुनुहुन्न भने – तपाईं देश बदल्ने साेचमा पनि हुनुहुन्न।