Advertisement

५.९ म्याग्‍निच्यूडको भूकम्प गएको जानकारि

२०७९ कार्तिक २, बुधबार १६:३१
६१
उद्धब बञ्जारा

नेपाल -चीन सीमा क्षेत्रमा अाज दिउँसो ५.९ म्याग्‍निच्यूडको भूकम्प गएको जानकारि अयकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोक नजिकै पर्ने नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको जानकारि दिनु भयाे। ।
भूकम्पको झड्का सिन्धुपाल्चोकसहित राजधानी र आसपासका जिल्लामा महसुश गरिएको  थियो । अहिले सम्म भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारि प्राप्त भएको छैन ।