Advertisement

सत्यमोहन जोशीको१०३ वर्षको उमेरमा निधन

२०७९ आश्विन ३०, आईतवार ०९:५६
६२
उद्धब बञ्जारा

संस्कृतिविद युग परुष ( सताब्दी पुरुष ) सत्यमोहन जोशीको मिति २०७९ साल असोज ३० गते आज बिहान उपचारको क्रममा १०३ वर्षको उमेरमा निधन भएको छ ,,, उहाँको निधनले सिङ्गै देश स्तब्ध छ । देशको गहना सत्यमोहन जोशीप्रति हार्दिक श्रदासुमन तथा परिवारजन ,आफन्त तथा सम्पुर्ण हामीलाई धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरून् । मृतआत्माको बैकुण्ठ बास हाेस