
ललितपुर क्षेत्र नं. १काे उमेरदार काे काे हुनु हुन्छ ?
२०७९ आश्विन २९, शनिबार १६:२५
१२४
- ललितपुर क्षेत्र नं. १काे उमेरदार काे काे हुनु हुन्छ ?वाहाँहरूलाई दक्षिण ललितपुरबासीकाे प्रश्न :-
१.टिकाभैरव देवीचाैर,घुसेल माल्टा बगुवा माेटर बाटाे कहिले जाेडिन्छ ?
२. तिन पानेदेखि बगुवासम्मकाे हाइ वे कहिले स्तरउन्नति हुन्छ ?
३.लेले गाटीखेल ,चन्दनपुर हुँदै काभ्रे जाेड्ने बाटो कहिले पिच हुन्छ ?
४. दलचाेकी, सँखु, मानिखेल, गाेटीखेल बाटो कहिले पिच हुन्छ ?
५. छपेली, इकुडाेल हुँदै भकारी डाँडा जाेड्ने बाटो कहिले पिच हुन्छ ?
६. इकुडाेल जाने बाटोमा पुल कहिले बन्छ?
७.वगुवा, यास्पा, कलवन, इकुडोल र बुखेल हुँदै गोटिखेल जोडिने टुगुन कोरिडोर कहिले सम्पन्न हुन्छ ?यी विषयमा विश्वासनिय उत्तर दिने नेताले भोट पाउँछ ।