
उप राष्ट्रपति श्री नन्द वहादुर पुनज्यू भक्तपुर नगरपालिका वडा नं ९ स्थित नवदुर्गा भवानी मन्दिरमा दर्शनार्थ समुपस्थितिमा
२०७९ आश्विन २४, सोमबार ०९:४४
८९

मिति २०७९ आश्विन २३ गते कोजाग्रत पूर्णिमाको अवसरमा सम्माननीय उप राष्ट्रपति श्री नन्द वहादुर पुनज्यू
भक्तपुर नगरपालिका वडा नं ९ स्थित नवदुर्गा भवानी मन्दिरमा दर्शनार्थ समुपस्थितिमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय प्रमुख,नगर प्रमुख सुरक्षा निकायका प्रमुखहरु,जनप्रतिनिधिहरु, मन्दिर व्यवस्थापन समितिबाट स्वागत।कार्यकर्म सम्पन्न भयाे।