
काठमाडौ निर्वाचन क्षेत्र नं.८ बाट जिवनराम श्रेष्ठ
२०७९ आश्विन २३, आईतवार १७:३९
१०८

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौ निर्वाचन क्षेत्र नं.८ बाट जिवनराम श्रेष्ठले बाम-लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रुपमा मनोनयन उम्मेदवारी पत्र दर्ता गर्नु भएको छ ।