शुभ बिजया दशमी २०७९को पावन अवसरमा माता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन्
२०७९ आश्विन १९, बुधबार १२:०२
६१

ॐ आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे, ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते, विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।
ॐकार परिवारहरूको महान् पर्व शुभ बिजया दशमी २०७९को पावन अवसरमा माता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् । सुख-शान्तिको बास होस, सबै शत्रुहरुको नास होस तथा उत्तरोत्तर प्रगति होस । घर आगनमा दुर्गा भवानीले सदैव खुसी छरून । हजुर सहित सपरिवारमा सुस्वास्थ्य समेतको कामना गर्दै वडा दशैँको हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौं।