Advertisement

सामुदायिक प्रहरी सेवा केन्द्र इचङ्गुनारायणको आयोजनामा

२०७९ आश्विन १९, बुधबार ०५:१६
१००
उद्धब बञ्जारा

मिति २०७९/०६/१५ साझ ८:०० बजे देखि ११:०० बजे सम्म सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचङ्गुनारायणको आयोजनामा सामुदायिक सेवा केन्द्रका पदाधिकारी , सामुदायिक पार्सद समुहका सदस्य , सामुदायिक प्रहरीको उपस्थितिमा ३० जना १५ वटा मो.सा. नागार्जुन न.पा. वडा न १,२,३ मा पर्ने एरियामा सामुदायिक रात्री गस्ती सम्पन्न गरियो । गस्ती गर्ने क्रममा मोबाइल र जुत्ता चप्पल चोर्दै गरेको अबस्थामा ३ जना नियन्त्रणमा लिइ प्रहरी बृत्त स्वयम्भूमा बुझाइयो ।