ललितपुर ,गोटिखेल जनहित क्लब
२०७९ आश्विन १७, सोमबार ०४:५८
१८२

ललितपुर ,गोटिखेल जनहित क्लबले आयोजना गरेको वडा स्तरीय भलिबल तथा ब्याड्मिन्टन प्रतियोगितामा प्रमुख अतिथी केन्द्रिय सदस्य एंव पुर्ब अर्थ राज्य मन्त्री श्री उदय शम्शेर राणा ज्यु, जिल्ला समन्वय प्रमुख ऋषिदेव फुयाल ज्यु महाङ्काल गाउँ पालिका प्रमुख गणेश बहादुर के.सि.उप प्रमुख डोल्मा माया गोले बेथानचोक गाउँ पालिका पुर्ब प्रमुख प्रेम बहादुर तिमल्सिना,वडाअध्यक्षहरु लगायत खेलप्रेमीको महत्त्वपूर्ण उपस्थितिमा सम्पन्न भयाे।