
दशैं विदाका लागि विशेष व्यवस्था
२०७९ आश्विन १६, आईतवार १५:१४
७३

दशैं विदाका लागि विशेष व्यवस्था
५५८ जना स्वयंसेवकहरु मार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
नजिक को स्वास्थ स्वयं सेवकमार्फत तपाईं हरुले सिटामोल र जिवनजल प्राप्त गर्न सक्नु हुनेछ ।
२४ घन्टे हटलाईन सेवा निरन्तर राख्ने व्यवस्था मिलाईएको छ ११८० मा फोन गरेर डेङुको बारेमा जानकारी लिन सक्नु हुनेछ भने । १०२ मा फोन गरेर निसुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नु हुनेछ ।