Advertisement

प्रहरी वरिष्ठ उपरिक्षक मोहन प्रसाद पोखरेल ज्युले बिधिवत रुपमा बडा दशैको फुलपाती भित्राउनु भएको छ ।

२०७९ आश्विन १६, आईतवार १५:०९
१०४
उद्धब बञ्जारा

बिधिवत रुपमा फुलपाती भित्राईदै……

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलिका प्रमुख समादेशक प्रहरी वरिष्ठ उपरिक्षक मोहन प्रसाद पोखरेल ज्युले बिधिवत रुपमा बडा दशैको फुलपाती भित्राउनु भएको छ । आज बिहान भएको पुजा समारोहमा यस केन्द्रको परिसरमा रहेको दुर्गा मंदिरमा पुजा अर्चना गरी फुलपाती भित्राईएको हो ।
पुजा समारोहमा प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।