वीर अस्पतालमा पार्किङ
२०७९ आश्विन ८, शनिबार ११:५४
१११

डाक्टरले ५ वटा औषधि लेखिदियो भने वीर अस्पतालको फार्मेसीमा सस्ता २ वटा औषधि पाईने र अरु वाहिर लिन जानुपर्ने विरामीलाई वाध्यता थियो । आज अनधिकृत रुपमा राखिएका ती पसलमाथि महानगरले डोजर चलाएको छ । । अब बीर अस्पतालभित्र मात्रै औषधि पसल सञ्चालन गरियोस् । अब वीर अस्पतालमा पार्किङको व्यवस्था गर्नुपर्छ । पार्किङका लागि ठाउँ छ तर खालि राखिएको छ । विरामी र तिनका आफन्तको लागि गाडी,बाईक पार्किङ गर्ने ठाउँ छैन । यसतर्फ अस्पतालको ध्यान जाओस् ।