भरत विकले लक्की ड्रमा एक करोड दिराम
२०७९ आश्विन ६, बिहीबार १३:३८
११७

दुवहिकाे कार वासिङ मा काम गर्दै आएका गुल्मीका ३१ वर्षीय भरत विकले लक्की ड्रमा एक करोड दिराम (करिब ३४ करोड ६३ लाख नेपाली रुपैयाँ) जितेका छन् ।