Advertisement

चोलेन्द्र शम्शेर जबरा नजरबन्धमा

२०७९ आश्विन ३, सोमबार ०९:३१
९३
तीखोकलम

२०७९/६/२ -निलम्बनमा पर्नु भएको  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निवासमा प्रहरीकाे ठुलाे जथ्थाले निगरानी गरेको बुझिएको  छ । बालुवाटारस्थित उनको निवास अगाडि प्रहरीको तैनाथी प्रशस्त  मात्रामा छ । चोलेन्द्र शमशेर राणा निस्कने गेटमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको देखिन्छ।

सुरक्षाकर्मीले प्रधानन्यायाधीश निवास भित्र र बाहिरिने गाडीको कडा सुरक्षा चेकजाँच गरेर मात्र आउन/जान दिइरहेको जानकारि प्राप्त  भएको छ।