
अधिवेशन हिजाे राति १२ बजेदेखि अन्त्य हुने गरि सूचना प्रकाशित गर्नु भएको छ।
२०७९ आश्विन २, आईतवार ०७:०१
१३१

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन हिजाे राति १२ बजेदेखि अन्त्य हुने गरि सूचना प्रकाशित गर्नु भएको छ।
योसंगै यस संघीय र प्रदेश सभाको ५ वर्षिय कार्यकालपनि हिजाे रति १२बजे देखि नै सकिने छ।