Advertisement

ढुङ्गेधारा प्रबेश मार्गको भईरहेको कार्यको अनुगमन

२०७९ भाद्र ३०, बिहीबार १९:०७
१३९
तीखोकलम

काठमाडौ  ,नागार्जुन नगरपालिका वडा नं १ ईचगुं नारायण रानीबन जग्गा एकिकरण आयोजना अन्तरगत ढुङ्गेधारा प्रबेश मार्गको भईरहेको कार्यको अनुगमन नगर प्रमुख श्री मोहन बहादुर बस्नेत  बाट गर्नुभएको छ ।अनुगमन गर्ने क्रममा नागार्जुन
नगर प्रमुख श्री मोहन बहादुर बस्नेतज्यु
नागार्जुन नगरपलिका वडा १ अध्यक्ष रामेश्वर लामा ज्यू लगायत अन्य
आदरणीय व्यक्तित्व हरु उपस्थित हुनुहुन्थ्यो ।