Advertisement

धूम्रपान र सुर्ति सेवनमा रोक

२०७९ भाद्र ३०, बिहीबार १८:३०
११४
तीखोकलम

काठमाडौँ महानगरभित्र सार्वजनिक क्षेत्रमा असोज १ बाट धूम्रपान र सुर्ति सेवनमा रोक लगाइने भएको समाचार प्राप्त  भएको   छ ।
महानगरपालिकाले बिहीबार एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइने जनाएको छ।                                           यसरी धूम्रपान र सुर्ति सेवनमा रोक लगाउदा काठमाडौकाे बाताबरणमा थप टेवा पुग्ने वातावरण विदकाे भनाइ  रहेकाे छ।