Advertisement

 ललितपुरकाे बिकट पहाडी क्षेत्रकाे महाङकाल गाउपालिका स्थित  मानिखेल-बुखेल,दलचोकि-चापागाउ बस सञ्चालन

२०७९ भाद्र ३०, बिहीबार १७:५१
१५५
तीखोकलम

ललितपुरकाे बिकट पहाडी क्षेत्रकाे महाङकाल गाउपालिका स्थित  मानिखेल-बुखेल,दलचोकि-चापागाउ बस सञ्चालन अाज २०७९/५/३० गते बाट  भएको  छ।

लामो समयदेखि सञ्चालन रोकिएको बससेवा सञ्चालन आजदेखि सुरू भएको  हाे।बिहान ७ बजे मानिखेलबाट बस हिडनेछ, मानिखेल-बुखेल-भकारीडाडा-लाकुरिभन्जयाङ – दलचाेकि हुँदै चापागाउ सम्म आउनेछ। चापागाउ बसपार्क बाट दिउसाे काे १ बजे छुटने छ । थप जानकारी को लागि सम्पर्क नं 9745363853 9862258617 9849204062मा फाेन गर्न भनियकाे छ।