Advertisement

निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक

२०७९ भाद्र ३०, बिहीबार ०५:१३
१२६
तीखोकलम

निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक
सन्तोष बञ्जारा
२०८९ भाद्र २९
शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको नतिजा आज सार्वजनिक गरेको छ । साउन २८ गते सञ्चालन गरेको अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक गरेको हो ।१ लाख ५१ हजार ५ सय ६९ ले परीक्षा दिएकोमा ३३ हजार १ सय ५८ जनाले अध्यापन अनुमति पत्रको परीक्षामा उत्रिण गरेको छन् । जसमध्य प्रदेश १ मा सहभागि संख्या ३१ हजार ६ सय ८८ जना रहेकोमा ६ हजार ४ सय १९ जना पास भएका छन् । मधेश प्रदेशमा २५ हजार ८१ जनामा २ हजार ६ सय ५७,तेस्तै बागमती प्रदेशमा २६ हजार २ सय ८२ सहभागीमा ६ हजार ५ सय १९, गण्डकी प्रदेशमा १७ हजार ७६ सहभागीमा ३ हजार ७ सय ५१, लुम्बुनि प्रदेशमा ३५ हजार १ सय ७९ सहभागीमा ७ हजार ३ सय ५, कार्णाली प्रदेशमा २४ हजार ६ सय १३ सहभागीमा ३ हजार २ सय ४४ र सूदुरपश्चिम प्रदेशमा २१ हजार ६ सय ५६ सहभागीमा ३ हजार २ सय ६३ जना पास भएका छन् ।