Advertisement

डेङ्गाे ज्वरामा घरेलु रामवाण आैषधि ।

२०७९ भाद्र २९, बुधबार २१:५७
८४
तीखोकलम

डेङ्गाे ज्वरामा घरेलु रामवाण आैषधि । अधिकभन्दा अधिक व्यक्तिसम्म पुराउ ।
मेवाकाे पात पिसेर ४ चमच रस लिने र विहान ४ चमच साँझ ४ चमच खाली पेट खाने दिउस खाना खाएकाे २ घण्टा पछि गुर्जाेकाे लहराे थिचेर १० चमच पानीमा राख्ने १५ मिनेट पछि खुब मिचेर छानेर पिउने । उमालेकाे पानी पिउने र साँझ खाना खाएपछि सहनसक्ने ताताे पानीमा खुट्टा डुबाएर १५ मिनेट राख्ने । २-४ दिनमा ठीक हुन्छ ।