Advertisement

प्रहरी सेवामा रहँदा एक इमानदार व्यक्ती हुन रमेश खरेल !

२०७९ भाद्र २९, बुधबार १४:०१
१०८
तीखोकलम

प्रहरी सेवामा रहँदा एक इमानदार व्यक्ती हुन रमेश खरेल ! देश टाट पल्टाउने संघियता खारेजी र बेहिसाबका आफन्त घुसाउने समानुपातिक खारेजी संगै अनेकौं सुशासनको मुद्दा उठाएर संसदमा अथक रुपमा अपराध र अपराधीको खुल्लम खुल्ला सामना गर्न तयार  एक रास्ट्रप्रेमी व्यक्ति हुन रमेश खरेल।  काठमाडौं  क्षेत्र नं१ बाट स्वतन्त्र राष्ट्रिय  शक्ति नेपाल का उमेद्वार रुपमा उठदै हुनुहुन्छ।