
“तिमिलाई पाउ भनि भगबान”
२०७९ भाद्र २८, मंगलवार २१:४८
१०९

गीति कविता “तिमिलाई पाउ भनि भगबान”
तिमिलाई पाउ भनि भगबान सँग बरदान मागेको छु।
यो मनले रोज्यो तिमिलाई दिलमा सजाएको छु।
जिन्दगिका यि क्षणहरुमा हामिले केहि गर्नुपर्छ।
मठ मन्दिरको देवि देवतालाई सधै ढोग्नुपर्छ।
सधै एकनासको कहाँ हुन्छ जिवन।
तिमि सँग कुराकानी गर्दै बसु भन्छ मेरो मन।
तिमि साथमा छौ र म सुखले बाचेको छु।
तिम्रो मायामा म कता कता हराएको छु।
तिमिलाई पाएर खुसि छ मेरो मन।
नयाँ नयाँ गहना बनाउन छैन म सँग धन।
नाम :- गोबिन्द राज ओझा (राजन)
ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल