Advertisement

जय देश जय मातृभुमि!

२०७९ भाद्र २८, मंगलवार १९:३४
१२०
तीखोकलम

ललितपुरकाे लेले -चन्दनपुर बाटो राम्रो  बनाउछैा ,बिकास गर्छाै भनेर नेताहरुले भन्नु राम्राे कुरा हाे।।तर २०७९/१/३१गतेकाे दिनको७५ बर्षकाे बृद बुबा अामालाइ लिएर चापागाउ बाट बुखेल सम्म्आएर भोट दिई जिताएर पुनः काठमाडौं फर्किदाका ती दिनहरु कस्ले बुझिदिने एउटा  बृद काे पिडा ।जित्ने जितेर जान्छ्न अनि हामि जस्ताको तस्तै ।के हाम्रो  प्रयोग एउटा भोट को लागि मात्र गरिन्छ ? के हाम्लाई सस्थागत रुपमा स्थापित गर्नु तपाइको दाइत्तो होइन र ? सत्यबादी हु असत्यको बिरोध गर्नु हाम्राे अधिकार हो ।। राजनिती पाठ सिकाउनु होस तपाइको काखमा बसेर सिक्छाै।सेवा गर्न सिकाउनुहोस खान नपाएर जीवन दोसादमा रहेका जिबितरुलाइ गर्छाै देशको ढुकुटी रित्याउने हरुलाई होइन ।।मुल्यांकन गर्नुहोस हाम्लाइ होइन हाम्राे सहयोगी मनलाइ ।।कदर गर्न सिकाउनुहोस हामि त्यो नि सिक्न तयार छाै तर देश समाज र रास्ट्रको बिनास गर्ने हरुलाइ होइन ,बिकाश गर्ने हरुलाइ ।। जय देश जय मातृभुमि!