धरान १३ जानकी चौकमा १० इन्चको पाइपमा पानी खसेकाे छ
२०७९ भाद्र २७, सोमबार २१:५९
१२०

आज धरान १३ जानकी चौकमा १० इन्चको पाइपमा पानी खसेकाे छ।जुन सर्दु-खर्दु-निशानेखाेलाको पानी आएपछि धराने जनता खुसियाली मनाउदै धारामा नुहायकाे देखियकाे छ।जानकी चौकमा रमाइलो गरि खुसि मनाइरहेकाे देखिन्छ।याे सब पनी ल्याउने कार्य काे मुख्य भुमिका धरान नगरपालिका का मेयर हर्क साङपाङ काे रहेकाे छ। धरान १३ जानकी चौकमा १० इन्चको पाइपमा सर्दु-खर्दु-निशानेको पानी सफलतापुर्बक परिक्षण सम्पन्न भएपछि खुसियाली मनाउदै धराने । मेयर हर्क साम्पाङ्ले सबैलाई धन्यवाद दियका छन।