Advertisement

झापा देउनियाँ पुलमा ट्रक दुर्घटना भयकाे छ

२०७९ भाद्र २७, सोमबार २१:४३
८६
तीखोकलम

झापा देउनियाँ पुलमा ट्रक दुर्घटना भयकाे छ। ट्रक खसेर पुल मुनि पुगेको खबर प्राप्त भयकाे छ।
झापा भद्रपुर-२ देउनियाँ पुलमा इँटा बोकेको ट्रकको ठक्करबाट  यक महिला गम्भीर घाइते भएकि छन। महिलाको परिचय खुल्न बाकी रहेको  छ।ठक्कर दिएर अनियन्त्रीत ट्रक पुलदेखी तल खसेको हो। ट्रक पुल मुनी खस्दा सहचालक पनि गम्भिर घाइते भएका छन् ।
उदारकार्य जारि रहेकाे खबर प्राप्त भयकाे छ।