Advertisement

यार्सागुम्बाकाे फाइदा

२०७९ भाद्र २७, सोमबार १९:०३
११४
तीखोकलम

यार्सागुम्बाकाे फाइदा
1)महिला र पुरुष दुवैका लागि यौन सम्बन्धि समस्या सहजै समाधान गर्दछ।
2)शरीरको प्रतिरक्षा प्रणाली बलियो पारि मृगौला सम्बन्धि सबै प्रकारका राेगहरुलाई निकाे पार्न सहयोग पुर्‍याउछ।
3)तपाईलाई भित्रैदेखि शारीरिक तथा मानसिक रूपमा शक्तिशाली बनाउनुका साथै कम्जोर महसुस हुन दीदैन।
4)अध्ययनसिल बिद्यार्थीको लागि मस्तिष्कको स्मरण शक्तिमा वृद्धि।
5)फोक्सो, कलेजो र जन्डिसको बीरामीका लागि अती उपयोगी।
6)यार्सागुम्बाले बाँझोपन, शिग्र वीर्या स्खलन हुने समस्या, साथै जोर्नी दुखाई समस्या, खोकी र चिसो, प्रोस्टेटको वृद्धिमा, दीर्घकालिन दुखाइ, कटिप्रदेश र पीठ दर्द, मधुमेह उपचार गर्दछ।
7)क्यान्सरको बीरामीको लागि रोगसँग लड्ने क्षमता वृद्धि गर्दछ।
👉त्त्यसैले वृद्ध, यौवन र बालकले जिवनमा एकचोटि खानै पर्ने यार्सागुम्बा Capsule मा उपलब्ध छ।