Advertisement

बच्चा चोरकाे बिगबिगि

२०७९ भाद्र २७, सोमबार १८:४२
१२२
तीखोकलम

सुनसरीमा २०७९/५/२६गते  बच्चा चोरेर भाग्दै गर्दा पक्राउ परेका भारतिय नागरिक हुन।देशैभरी बच्चा चाेरको बिगबिगि बढेकाे छ। सबै अभिभावक हरु सचेत रहनु हुन
अनुराेध छ।बच्चा लाई एक्लै कहि कतै नछाेडनु हाेला।