
काठमाडौ का मेयर बालेन साह भन्नुहुन्छ
२०७९ भाद्र २७, सोमबार ०६:५२
१२०

काठमाडौ का मेयर बालेन साह भन्नुहुन्छ ” हामीसँग पाँच वर्षका लागि योजना छन्। हामी अझैं केहि समय गाली र आलोचना खाना तयार छौँ तर दिगो विकास र व्यवस्थापन गर्ने छौ। विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौं। ” उहाँले काठमाडौकाे हरेक ठाउमा क्रमबद रुपमा मापदण्डअनुसार नबनेका संरचना भत्काउने काम निरन्तर रुपमा चलिरहने बताउनुभयकाे छ।