नेपालको कानुन दैबले जानुन!!
२०७९ भाद्र २६, आईतवार २१:५७
१२७
नयाँ जमानाको नौलो बलात्कार !
पहिले बलात्कार हुँदा ::
१.कराउने , चिच्चाउने, चिथोर्ने, कोतर्ने गुहार माग्ने र तत्काल उजुरी दिई ठाउँको ठाउँ प्रमाण जुटाइ कारबाही अगाडि बढ्थ्यो।
अहिले::
१.दिनभर घुम्ने,खानपान गर्ने ,सपिङ जाने।
२.मेरो मायालु भनि सेल्फी खिच्ने हासी हासी अंगालो मार्ने,फिल्म हल जाने।
३.बन्दकोठामा राज गर्ने, फाइदाका लागि सौदाबाजी गर्ने।
चित्त नबुझेसी हप्तौं, महिनौँ र सालौं पछि बलात्कार बलात्कार भन्ने!!!
नेपालको कानुन दैबले जानुन!!