Home stay”तालिम
२०७९ भाद्र २६, आईतवार १९:०६
१५२

अाज मिति २०७९/५/२५ गते माननीय संघीय सांसद काठमाडौं क्षेत्र नं ८ का नेपाल सरकार संकृती पर्यटन तथा नागरिक उद्द्ययन मन्त्री जीवन राम श्रेष्ठ ज्यु बाट नागार्जुन न.पा. वडा नं ०४ र ०५ संयुक्त रुपमा”Home stay”तालिमको लागि पानसमा दियो बाली सुभारम्भ गर्नु भयो। नेपाल एकेडेमी अफ टुरिजम एण्ड हाेटल म्यानेजमेन्ट(NATHM) द्वारा अायेाजित साे कार्यक्रम अाजबाट सुरु भइ ७ दिन सम्म चल्ने छ। अाजकाे तालिम सुभयुग सेकेण्डरि स्कुलमा भयकाे छ।साे कार्यक्रममा नागार्जुन न.पा. वडा नं ५ का वडाध्यक्ष महेश रिमालकाे पनि उपस्थित थियाे।