Advertisement

निर्वाचित कार्यसमितिको पहिलो बैठक!

२०७९ भाद्र २६, आईतवार १४:४२
४९५
तीखोकलम

२५ भाद्र नागार्जुन, काठमाडौँ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको पन्ध्रौं वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट १५ सदस्य रहेको कार्यसमिति सर्वसम्मतले चयन भई सम्पन्न भएको छ।

सभा नागर्जुन नगरपालिका वडा नम्बर ३ मा अवस्थित रीड मोडल स्कूल परिसरमा सम्पन्न भएको थियो भने पदवहाली कार्यक्रम नामगेल चोकमा रहेको संस्थाको आफ्नै भवनमा भएको थियो। लगातार चौथोपटकसम्म यस संस्थालाई नेतृत्व गरिरहनुभएका अध्यक्ष प्रताप दानीको सभापतित्वमा भएको उक्त पद बहाली कार्यक्रममा नयाँ निर्वाचित भएर आउनु हुने र कार्यसमितिमा रहनुभएका पुराना सदस्यहरुलाई संस्थाको काम कर्तव्य र अधिकारका बारेमा जानकारी गराउनुभएको थियो। उहाँले स्पष्ट पार्दै भन्नुभयो हामी यहाँ कुनै लाभको पद लिन आएको नभई विशुद्ध समाजसेवा, गैर राजनीतिक हिसाबले आएका हौ, यस सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त प्रयासद्वारा हामीले समाजमा घटेका ,घट्ने विभिन्न अपराध जन्य क्रियाकलापलाई निरुत्साहित गर्न प्रमुख भूमिका खेल्नु पर्ने कुरामा जोड दिनुभयो। साथै उहाँले यस सेवा केन्द्रको नियमावली अध्ययन गरी सोही भावना र मर्मलाई व्यवहारमा उतार्न सम्पूर्ण सदस्यहरुलाई निर्देशन दिनुभयो। गोरखा जिल्लामा जन्मिनु भई यस नागर्जुन नगरपालिका वडा नं २ मा स्थाई बसोबास गर्ने अत्यन्त जुझारु श्री प्रताप दानी समाज सेवामा अग्रणी भूमिका निर्वाह गर्नुहुन्छ। आजको यस पदवहाली कार्यक्रमको पहिलो बैठकबाट निम्न समुह तथा समितिहरु चयन गरी सम्पन्न भयो।

संरक्षक समिति

१.श्री हरिमान श्रेष्ठ

२. श्री विश्वराज भण्डारी

३.श्री राम कुमार पन्त

४. श्री रामहरि क्षेत्री

५. श्री शम्भु लामा तामाङ

६. श्री राजन अधिकारी

७. श्री ध्रुव नेपाल

८. श्री खड्गमान श्रेष्ठ

९. श्री राम बाबु लामा

१०. श्री थुम राज केसी

११. श्री लबेन्द्र शाही

१२. ईश्वरी भण्डारी

सामुदायिक अभिभावक समुह

१. श्री सिंह बहादुर कार्की

२. श्री ध्रुव बहादुर पन्त

३. श्री ज्ञान बहादुर के.सी

४. श्री विजय गुरुङ्ग

५.  श्री शिव बहादुर खड्का

६. श्री  बल बहादुर अधिकारी

सल्लाहकार समिति

१. श्री जनार्दन गुरागाईं

२. श्री मेदनी प्रसाई

३. श्री धन प्रसाद शर्मा पौडेल

४. श्री हरि कृष्ण लामा

५. श्री शिव कोइराला

६. श्रीमती सपना अर्याल बानियाँ

७. श्री अच्युत राम नेपाल

८. श्री उमेश लामा

९. श्री भक्त बहादुर लामा

१०. डक्टर श्री अलोक प्रसाईं

११. श्री धन बहादुर श्रेष्ठ

१२. श्री प्रेम लाल श्रेष्ठ

१३. श्री मच्छिन्द्रराज आचार्य

सामुदायिक  पार्षद समुह 

१. श्री नविन कुमार पाठक

२. श्री हीरा गौचन

३. श्री सुन्दर दास श्रेष्ठ

४. श्री विजय पाण्डे

५. श्री ज्ञानेन्द्र के.सी.

६. श्री राजीव खड्का

७. श्रीमती लक्ष्मी सिंखडा ढुङ्गाना

८. श्री सानु कुमार श्रेष्ठ (प्रकाश)

९. श्री होम बहादुर श्रेष्ठ

१०. श्री चुरेश काजी शाक्य

११.  श्रीमती पदम कुमारी ढकाल

१२. श्रीमती मुरली श्रेष्ठ

१३. श्री ईन्द्रजित राई

१४. श्री छिरिङ्ग पाल्जु लामा

१५. श्री गुरु प्रसाद रेग्मी

१६. श्री अर्जुन शर्मा

१७. कुशुम लुइँटेल

१८. श्री बलराम राउत

१९. श्री तिलक राम भुसाल

२०. श्री देवेन्द्र प्रसाद पोखरेल

२१. श्री अमीर श्रेष्ठ

निर्वाचित भएपछिको पहिलाे पदवहाली बैठकमा सर्वसम्मतिबाट चयन हुनु भएका सम्पूर्ण समितिका सदस्यहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।