Advertisement

विर गोर्खालीहरू

२०७९ भाद्र २६, आईतवार ०८:२१
१५५
तीखोकलम

विर गोर्खालीहरू हजारौंमा एक छानेर विदेशीले रणभूमीमा लडाउँछ। डन गोर्खालीहरूलाई पार्टीले चुनाव लडाउँछ ! हामीले गोर्खालीका गाथा सुन्यौं, कथा सुन्यौं तर व्यथा सुनेनौं ! थोरै रकम पाएर पनी बृटिसलाई विश्वशक्ती बनाउन लडिदिने गोर्खालीहरू , प्रजानतन्त्रको हिमायती मानिने देशमा बर्षौंदेखी अन्यायमा परेका छन् ! स्वर्गीय वेलायती महारानी एलिज़ाबेथ द्वितीयले भूपू गोर्खाको मागलाई संबोधन गर्न ६ वर्षअघी सरकारको ध्यानाकर्षण गराउनु भएको रहेछ, अपसोच अझैसम्म त्यो पुरा हुन सकेको छैन ! उहाँलाई धन्यवाद सहित हार्दिक समवेदना ! गोर्खालीले छिट्टै न्याय पाउन् ! देशका छोराहरू घर फर्केर आउन् ॥