Advertisement

सबैले आफ्नो सबै लाई जानकारी गराउनु होला !!!

२०७९ भाद्र २६, आईतवार ०७:१५
१३६
तीखोकलम

सबैले आफ्नो सबै लाई जानकारी गराउनु होला !!!
भारतबाट भित्रीएका यी बच्चा चोरहरुबाट सावधान रहनु होला
यो बच्चा चोरहरुले खेलिरहेको बच्चाहरुलाई घरबाट उठाएर लाने अनि बेचिदिने कोई नानीहरूलाई बलिदिने गरेका छन् भर्खरै गाउँलेहरुले पक्रेर सोधीखोजी गर्दा ५जना बच्चाहरु लाई उद्धार गरिएको छ अनि गाउँलेहरुले पक्रेर पुलिसलाई जिम्मा दिएको छ यस्ता टोलीहरू धेरै छन् भनेर यो महिलाले बयान देको छ कृपया यो पोस्टलाई धेरैभन्दा धेरै सियर गरेर धेरैभन्दा धेरै मानिसलाई जानकारी गराइदिनु होला अनि आफ्ना आफ्ना बालबच्चाहरु विचार गर्नुहोला