Advertisement

समाजशात्री एवं सामाजिक अभियान्ता प्रख्यात बन्जाडे

२०७९ भाद्र २४, शुक्रबार १७:१९
१२८
उद्धब बञ्जारा

देशमा सकारात्मक र समयसापेक्ष विकास भएन, भ्रष्टाचार बढ्यो, देश श्रीलंका हुन थाल्यो भनेर भन्ने तर चुनावमा उही पुरानै अनुहार, पटक पटक दोहोरिएका नाममा मतदान गर्ने गर्दा आज यो अवस्था र व्यवस्था हुन पुगेको हो भन्ने सहजै अनुभुती गर्न सकिने देखिन्छ। बिगत परिवर्तन गर्न सकिँदैन तर भविष्य सचेत नेपालीको हातमा छ। यसपटक दक्ष, शिक्षित र देशभक्त व्यक्ती अधिवक्ता, समाजशात्री एवं सामाजिक अभियान्ता प्रख्यात बन्जाडे ज्यु लाई प्रतिनिधि सभामा रुपन्देहीको क्षेत्र नम्बर ३ बाट लौरो चुनाव चिन्ह लिएर उठने जानकारि प्राप्त भएको  छ।जनताबाट मन जितेर बिजय हुनुहाेला।हाम्राे तर्फबाट सुभकामना॥