
स्वतन्त्र उमेदवार मेयर हुदा काठमाण्डौले स्वछ हावा पाउदै छ ।
२०७९ भाद्र २४, शुक्रबार १२:४५
१४५

स्वतन्त्र उमेदवार मेयर हुदा काठमाण्डौले स्वछ हावा पाउदैछ ।
काठमाण्डौँ टेकुको फोहर ट्रान्फर स्टेशनमा थुप्रिएको फोहर इतिहासमा पहिलो पटक सबै उठेर सफा भएको देखियकाे छ। अब यहॉ मल फ्टाक्ट्री बनाउने र यहॉ आउने फोहर उही दिन हटाउने ब्यवस्था हुने जानकारि अायकाे छ । स्थानीयहरू दुर्गन्धमुक्त भएका छन्। यहॉ पचासौँ बर्ष पूराना कबाडी थोत्रा ट्रक र अन्य उपकरण छन् तिनलाई लिलाम गरेर पचासौ लाख आम्दानी गर्न सकिने देखिन्छ यो परिसर खुला र सफा देखियकाे छ