Advertisement

सामुन्द्रिक आँधी

२०७९ भाद्र २३, बिहीबार १६:४३
१२४
उद्धब बञ्जारा

कोरिया लाई प्रकृतिले बेला बेला नराम्रो चोट दिएर जान्छ,आखिर प्रकृतिको अगाडी जस्तोसुकै विकशित देशले पनि घुँडा टेक्नै पर्ने रहेछ । कोरियामा आएको हिन्नामनोर नामक सामुन्द्रिक आँधी(टाईफुन) ले र बर्षाले ठुलाे क्षति पारेको  समाचार प्रा्प्त भयकाे छ। जहाँ धनजनको  क्षति पनि भयकाे  जानकारी  अायकाे छ।