Advertisement

धिकार मेराे देश!

२०७९ भाद्र २३, बिहीबार १६:१०
११५
उद्धब बञ्जारा

पुरुषले गहना किन्न नसके गरिब हुन्छ ,प्रेम छुटे धोकेबाज प्रेमि हुन्छ दुई जना संगै मिलेर होटेलको रूम अनि शरीर सम्म पुग्छ्न, बलत्कारी पुरुष हुन्छ्।
आखिर्!
के रैछ र छोरा मान्छेको जिन्दगी?
कि 20 बर्ष नपुगी होटल जान नपाउने नियम बनाइ देउ; कि 20 बर्ष नपुगी घर बाट बाहिर निस्किन नपाउने नियम बनाउ ;नत्र छोरा मान्छे सुरक्षित नहुने भयो नेपाल सरकार तिनै आमाले जन्माएको छोरो लाई नियम कानुन ले जे पनि गर्ने मिल्ने अनि तिनै आमाले जन्माएको छोरिले जे बोल्दे पनि हुने, धिकार मेरो देश!
एक दुई जना नारीले गदा सबै नारिलाई एउटै नजर ले चै नहेरौ।नारी ले पुरुष लाई र पुरुष ले नारी लाई सम्मान गरौ।
यस्ता काम गर्न लगाउने कुनै गिरोह हुन सक्छ छानबिन गरि सत्य तथ्य बाहिर आअाेस सरकार।