प्रसंशाकाे पात्र
२०७९ भाद्र २३, बिहीबार १५:४७
८४

बालेन साह लाई अबैध संरचना भत्काउन हरदम डटेर सहायता गर्ने , सुरक्षा दिने र सफल बनाउने काठमाडौं महानगरीय प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे लाई जनता बाट प्रसंशाकाे पात्रकाे रुपमा हेर्न थालियकाे छ।हर कदममा बालेनलाइ एसपी राजुनाथ पाण्डेले साथ दिदै अायका छन।