
सम्पूर्ण निजामती कर्मचारीहरूलाई विशेष दिनको शुभकामना !
२०७९ भाद्र २२, बुधबार १२:००
१०६

सम्पूर्ण निजामती कर्मचारीहरूलाई विशेष दिनको शुभकामना !
नेपालमा हरेक वर्षको भाद्र २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । २०६२ सालवाट यस दिवसको शुरुवात भएको हो । २०१३ साल भाद्र २२ गते तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो ।