
बच्चा बाेरा भित्र
२०७९ भाद्र २१, मंगलवार २०:२२
१३९

हिजो नवलपरासीमा एकजना बच्चा बोरा भित्र हाल्दाहाल्दै समातिएको छ । पक्राउ पर्ने ब्यक्ति भारत बिहारको रहेको छ। उक्त ब्यक्तिका अनुसार ५०० जना भन्दा बढी बच्चा चोर बोर्डर एरियामा परिचालित रहेको कुरा समेत बयान दिएको छ।रुपन्देही, नवलपरासी , कपिलवस्तु लगायत भारत को बोर्डर तिर बालबालीकाको चोरी गर्ने समुहहरु पाइए को हुनाले आ-आफ्नो बालवालिका सुरक्षित हेरचाह गरिदिनु हुनको लागि अनुरोध गरियकाे छ।