
दुर्गा प्रसाईको
२०७९ भाद्र २०, सोमबार १३:२६
१२१
खाडी मुलुक दुबई पुगेर बिचल्लीमा पारेका बिष्णु खनाल ,ओम कुमारी कार्की र ढोलखाकी दाहाललाई समाजसेवी/व्यापारी दुर्गा प्रसाईको ब्यक्तिगत खर्छ र पहलमा नेपाल फर्काइएको छ। उनीहरू म्यान पावरको लापरबाहीको कारण बिगत चार महिनादेखि खान र बस्न नपाइ बिचल्लीमा पारेका थिए।