Advertisement

दोहोराएर शिलान्यास

२०७९ भाद्र २०, सोमबार १३:१६
११६
उद्धब बञ्जारा

रुपन्देहीको एक अस्पतालको दोहोराएर शिलान्यास गरिएको छ । सात महिना पहिला शिलान्यास भएको सियारी अस्पतालको पुन: गृहमन्त्री बालकृष्ण खाँणले तामझामसहित शनिबार शिलान्यास गरेका हुन् ।